| धनुषा, १८ असोज : उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको छ । निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको...
| विराटनगर, १८ असोज : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा...
| सिन्धुली, १८ असोज : कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहनुभएका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले...
| विराटनगर, १८ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि...
| काठमाडौँ, १८ असोज : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै...
| धनगढी, १७ असोज : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आज बसेको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ । बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानमा उठेर काङ्ग्रेसका सदस्यहरुले विरोध गरेपछि...
| बाजुरा, १७ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाले प्रदेशको नाम र राजधानी सहमतिमा नै तोकिएको बताउनुभएको छ । दशँै तिहारका अवसर पारेर नेपाल निजामती कर्मचारी...
| दमौली, १७ असोज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले...
| सर्लाही, १७ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताउनुभएको छ ।...
| काठमाडौँ, १७ असोज : उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले विभिन्न माग राखेर भूमिगत भई हिंसात्मक गतिविधि गर्दै आएका १० राजनीतिक समूहसँग वार्ता गरेको छ । देशका विभिन्न स्थानमा सःशस्त्र र...