राजनीति

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

| डडेल्धुरा, १८ कात्तिक :प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।...

आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन

आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन

| काठमाडौँ, १८ कात्तिक : निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।...

हटे दुई लाख ५० हजार मतदाता

हटे दुई लाख ५० हजार मतदाता

| काठमाडौँ, १८ कात्तिक : मतदाता नामावलीबाट दुई लाख ५० हजार मतदाताको नाम हटाइएको छ। निर्वाचन आयोगले आमनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो। आयोगका...

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

| काठमाडौँ, १७ कात्तिक : सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च...

पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाण

पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाण

| भैरहवा, १७ कात्तिक: गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताउनुभएको छ । उहाँले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गर्नुभएको छ । एकापसमा विचार...

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

| काठमाडौँ, १७ कात्तिक : चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि...

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

| काठमाडौँ, १७ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा...

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन

| काठमाडौँ, १७ कात्तिक: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । खासगरी रशिया र...

वाम–लोकतान्त्रिक गठबन्धन राष्ट्रिय आवश्यकतानुसार बनेको हो : पर्यटनमन्त्री श्रेष्ठ

वाम–लोकतान्त्रिक गठबन्धन राष्ट्रिय आवश्यकतानुसार बनेको हो : पर्यटनमन्त्री श्रेष्ठ

| काठमाडौँ, १६ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौँ क्षेत्र नं ८) जीवनराम श्रेष्ठले विगतका झैँ सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकतानुसार वाम–लोकतान्त्रिक गठबन्धन बनेको...

पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार : मन्त्री भुसाल

पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार : मन्त्री भुसाल

| काठमाडौँ, १६ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर...