राजनीति

प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक

प्रतिनिधिसभाको बैठकको कार्यसूची सार्वजनिक

| काठमाडौं, कार्तिक १० : प्रतिनिधिसभाको बैठकका लागि बुधबार एउटा कार्यसूची सार्वजनिक गरिएको छ। भोलि दिउँसो २ बजेका लागि बोलाइएको बैठकका लागि संसद् सचिवालयले आज बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको...

बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत

बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत

| मकवानपुर, १० कात्तिक : बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाउनुभएको...

संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छु : प्रधानन्यायाधीश जबरा

संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छु : प्रधानन्यायाधीश जबरा

| काठमाडौं, कार्तिक ९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उहाँले आफूलाई...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

| काठमाडौं, कार्तिक ९ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट...

कांग्रेस महाधिवेशन मंसिरमै हुन्छ : प्रधानमन्त्री देउवा

कांग्रेस महाधिवेशन मंसिरमै हुन्छ : प्रधानमन्त्री देउवा

| काठमाडौं, कार्तिक ९ : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन मंसिरमै सम्पन्न गर्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् । आज मंगलबार सिंहदरबारस्थित...

संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्छ : नेता बस्नेत

संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्छ : नेता बस्नेत

| भक्तपुर,  कार्तिक ९ :  नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मात्र नभएर संवैधानिक इजालसमा बस्ने अन्य न्यायाधीशले पनि राजीनामा दिनु पर्ने बताएका छन् ।...

एमालेले आज एकैसाथ पालिकास्तरमा अधिवेशन गर्दै

एमालेले आज एकैसाथ पालिकास्तरमा अधिवेशन गर्दै

| काठमाडौं, कार्तिक ९ : नेकपा (एमाले)को पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । एमालेले इतिहासमै पहिलो पटक एकैदिन देशैभरको स्थानीय तहमा नेतृत्व चुन्न लागेको दावी गरेको छ । आगामी मंसिरमा हुने...

बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

| काठमाडौं, कार्तिक ८ : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएको छ । बारका उपाध्यक्ष अधिवक्ता रक्षा वस्यालका अनुसार बैठकमा प्रधानन्यायाधीशको राजीनामाबारे छलफल भएको थियो । उनले...

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ :  प्रधानमन्त्री देउवा

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

| काठमाडौं, कार्तिक ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले...

चैत्र ५ सम्म स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव

चैत्र ५ सम्म स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव

| काठमाडौं, कार्तिक ८ : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच सोमबार छलफल भएको छ । भेटमा आगामी २१ फागुन ०७८ मा रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन...