धर्म/दर्शन

आज श्रीपञ्चमी, देशैभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज श्रीपञ्चमी, देशैभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

| काठमाडौं , १२ माघ : आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ ।n प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने...

अब पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने

अब पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने

| काठमाडौँ, ९ माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका...

काभ्रेको चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

काभ्रेको चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

| काभ्रेपलाञ्चोक, ९ माघ: काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मूर्ति...

आज सोनाम ल्होसार : तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार : तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै

| काठमाडौँ, ८ माघ : आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।...

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

| काठमाडौँ, २२ पुस : आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ...

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

| काठमाडौँ, १४ पुस : अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना...

मौलाकालिका माताको महिमा : एक हजार आठ सय ८२ खुड्किला उक्लेपछि दर्शन

मौलाकालिका माताको महिमा : एक हजार आठ सय ८२ खुड्किला उक्लेपछि दर्शन

| नवलपुर, १० पुस: ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट...

आज उधौली पर्व देशभर हर्ष उल्लासका साथ मनाइँदै

आज उधौली पर्व देशभर हर्ष उल्लासका साथ मनाइँदै

| काठमाडौँ, २२ मङ्सिर : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। ‘किराँत राईहरुको...

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

| भादगाउँ, २२ मङ्सिर : लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख...

दुप्चेश्वर मेला सुरु :‘जे माग्यो त्यहीँ पूरा हुने’ जनविश्वास

दुप्चेश्वर मेला सुरु :‘जे माग्यो त्यहीँ पूरा हुने’ जनविश्वास

| त्रिशूली, १८ मङ्सिर : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न...