धर्म/दर्शन

आज श्रीकृष्ण जन्माष्टमी पर्व

आज श्रीकृष्ण जन्माष्टमी पर्व

| काठमाडौं, भदौ ३ : भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शुक्रबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका...

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ मनाइयो

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ मनाइयो

| काठमाडौँ, १ भदौ : प्रत्येक वर्ष भदौ १ गते सिंह सक्रान्तिका दिन मनाइने कीर्तिपुरको ‘बाघभैरव जात्रा’ आज मनाइएको छ । धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वले धनी कीर्तिपुरको मध्य भागमा रहेको...

हराउँदै गयो जात्राको रौनक

हराउँदै गयो जात्राको रौनक

| रामपुर (पाल्पा), ३१ साउन : गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर...

पर्यटक तथा भक्तजनको प्रमुख गन्तव्य बन्दै प्रसिद्ध तीर्थस्थल डोलेश्वर

पर्यटक तथा भक्तजनको प्रमुख गन्तव्य बन्दै प्रसिद्ध तीर्थस्थल डोलेश्वर

| भक्तपुर, ३० साउन : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने प्रसिद्ध डालेश्वर महादेव मन्दिर बाह्य तथा आन्तरिक पर्यटक र भक्तजनको प्रमुख गन्तव्य बन्न थालेको छ । साउनको सोमबार, महाशिवरात्री, अक्षय...

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पूरा गरिँदै

| काठमाडौं, साउन ३० : काठमाडौं साउन महिनाको अन्तिम सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको...

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

| तनहुँ, २८ साउन : तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक...

आज गाईजात्रा पर्व मनाइँदै

आज गाईजात्रा पर्व मनाइँदै

| काठमाडौं, साउन २७ : गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदैछ। शुक्रबार सूर्योदय पूर्णिमा तिथि भएपनि त्यसपछि प्रतिपदा...

आज जनैपूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमा पर्व मनाइँदै

| काठमाडौं, साउन २७ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन...

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

| भादगाउँ, साउन १९ : भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न...

आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

| काठमाडौं, साउन १७ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर...