धर्म/दर्शन

साउनको पहिलो सोमबार पनि पशुपति नखुल्ने

साउनको पहिलो सोमबार पनि पशुपति नखुल्ने

| काठमाडौं, ४ साउन : साउनको पहिलो (भोलि) सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको...

अयोध्याबारे अध्ययन गर्न सरोकारवालाद्वारा जोड, भारतको सर्वोच्च अदालतले समेत राम जन्मेको कुनै प्रमाण दिन सकेन

अयोध्याबारे अध्ययन गर्न सरोकारवालाद्वारा जोड, भारतको सर्वोच्च अदालतले समेत राम जन्मेको कुनै प्रमाण दिन सकेन

| चितवन, ४ साउन : भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन...

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

| काठमाडौँ, ४ साउन : प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक...

आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर

आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर

| भक्तपुर, ३ साउन : केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि...

आज साउने सङ्क्रान्ति, कोरोनाको जोखिम कायमै भएकाले घरमै मनाउन संस्कृतिविदको अनुरोध

आज साउने सङ्क्रान्ति, कोरोनाको जोखिम कायमै भएकाले घरमै मनाउन संस्कृतिविदको अनुरोध

| काठमाडौं, १ साउन : आज साउन १ गते, बिहीबार साउने सङ्क्रान्ति पर्व मनाईंदैछ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आज लुतो फाल्ने चलन छ । सौरमान अनुसार सूर्य...

देवघाटमा बोलबम मेला नहुने

देवघाटमा बोलबम मेला नहुने

| रत्ननगर, ३१ असार : कोरोना भाइरस कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना संक्रमण फैलिने...

बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पर्यटनमन्त्रीको निर्देशन

बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पर्यटनमन्त्रीको निर्देशन

| काठमाडौँ, २८ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोही अमूक विचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको...

राधाकृष्ण रथयात्रा स्थगित

राधाकृष्ण रथयात्रा स्थगित

| विराटनगर, २७ असार : विगत ८५ वर्षदेखि विराटनगर महानगरमा निरन्तररुपमा सञ्चालन हुँदै आएको भगवान् श्रीराधाकृष्णको रथयात्रा यस वर्ष कोभिड–१९ का कारण स्थगित गरिएको छ । राधाकृष्ण मन्दिर समितिद्वारा आज यहाँ...

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

| खोटाङ, २१ असार : हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएपछि बसेको विकास समितिको पहिलो...

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

| काठमाडौं : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’...