धर्म/दर्शन

सोह्रश्राद्ध शुरु, के छ धार्मिक मान्यता ?

सोह्रश्राद्ध शुरु, के छ धार्मिक मान्यता ?

| काठमाडौं,भदौ २९:  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शनिबारदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ...

इन्द्रदहमा दर्शनार्थीको भीड

इन्द्रदहमा दर्शनार्थीको भीड

| भादगाउँ, २८ भदौ: सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ । इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको...

नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

| मिक्लाजुङ, २४ भदौ: पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति...

यस वर्षको बडादशैँको शुभ साइत बिहान १०:३५ मा

यस वर्षको बडादशैँको शुभ साइत बिहान १०:३५ मा

| काठमाडौं : यस वर्षको बडादशैंको टीका टीकाको शुभ साइत असोज २१ गतेबिहान १० बजेर ३५ मिनेटमा जुरेको छ। उक्त शुभ साइत सबैभन्दा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।...

सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

| काठमाडौँ, १७ भदौ: भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजीकको नदी, खोला, ताल, तलैया...

ऋषेश्वर मन्दिरमा सप्तऋषिको पूजामा एक लाख महिला सहभागी

ऋषेश्वर मन्दिरमा सप्तऋषिको पूजामा एक लाख महिला सहभागी

| काठमाडौँ, १७ भदौ : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा करीब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा महिला गए...

आज ऋषिपञ्चमी, किन गरिन्छ सप्त ऋषिको पूजा ?

आज ऋषिपञ्चमी, किन गरिन्छ सप्त ऋषिको पूजा ?

| काठमाडौँ, भदौ १७ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत...

गणेश चतुर्थी आजै मनाइयो

गणेश चतुर्थी आजै मनाइयो

| काठमाडौँ, १६ भदौ : अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय...

पशुपतिनाथमा दर्शनार्थीको भिड

पशुपतिनाथमा दर्शनार्थीको भिड

| काठमाडौं , भदौ १६ : भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था...

आज हरितालिका तीज: महादेवको पूजा-अर्चना गरी मनाउँदै

आज हरितालिका तीज: महादेवको पूजा-अर्चना गरी मनाउँदै

| काठमाडौं , भदौ १६ : हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति...