समाज

रोल्पामा बस दुर्घटना: दुईको मृत्यु, २६ घाइते

रोल्पामा बस दुर्घटना: दुईको मृत्यु, २६ घाइते

| रोल्पा, २४ पुस: लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको...

गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी

| काठमाडौँ, पुस २४ : सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले...

एटिएम चोरीको आरोपमा दुई पक्राउ

एटिएम चोरीको आरोपमा दुई पक्राउ

| भक्तपुर, २३ पुस : भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर...

कृषि तथा पशुपालनमा अनुदान दिइने

कृषि तथा पशुपालनमा अनुदान दिइने

| राँझा, २३ पुस : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि तथा पशुपालनमा किसानलाई आवश्यक अनुदानको व्यवस्था गरिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटामा रहेको...

अमरगढीमा चौथो पटक आगलागी, नौ पसल जलेर नष्ट

अमरगढीमा चौथो पटक आगलागी, नौ पसल जलेर नष्ट

| अमरगढी, २३ पुस: डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको...

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार: प्रधानमन्त्री ओली

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार: प्रधानमन्त्री ओली

| काठमाडौँ, २३ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ ।चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको...

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

| ललितपुर, २३ पुस : नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् ।परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले...

रातो मछिन्द्रनाथ जात्राका लागि वेत भारतबाट

रातो मछिन्द्रनाथ जात्राका लागि वेत भारतबाट

| ललितपुर, २३ पुस : रातो मछिन्द्रनाथको जात्राका लागि आवश्यक पर्ने वेत स्वदेशमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने वाध्यता रहेको छ ।जात्राका लागि आवश्यक सामग्री जुटाउँदा सबैभन्दा गाह्रो महावेत ल्याउन हुने गुठी...

हावाबाट बत्ती बल्न थालेपछि वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासी खुशी

हावाबाट बत्ती बल्न थालेपछि वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासी खुशी

| पौष २३, फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएको छ ।...

मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि एक राउण्ड हवाई फायर

मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि एक राउण्ड हवाई फायर

| महोत्तरी,पुस २३ : महोत्तरीको मनराशिषवा नगरपालिका-२ इटहर्वाकट्टीमा डकैती भएको छ। स्थानीय रामसेवक यादवको घरमा १०/१२ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्। उनीहरुले ५ लाख बराबरको नगद र गरगहना...