| रत्ननगर, ९ पुस: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२ आँपटारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति सवा १२ बजे काठमाडौँबाट जनकपुर आउँदै गरेको ना७ख १६४२ नंको बसले विपरीत दिशाबाट...
| काठमाडौँ, ९ पुस: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताउनुभएको छ । महानिरीक्षक खनालले आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी...
| काठमाडौँ, ९ पुस : नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ । महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा...
| काठमाडौँ, ८ पुस : शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको दुर्घटनाका घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई शनिवार यहाँ ल्याइएको थियो । उनीहरुमध्ये पनि...
| गोरखा ९, पुस : चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी...
| सिञ्जा, ९ पुस : कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी...
| नवलपरासी, ९ पुस: विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा आवश्यकताअनुसार पानी नहँुदा उत्पादन...
| गाईघाट, ९ पुस: उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड...
| सिञ्जा, ९ पुस: कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ...
| पोखरा, ९ पुस: अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका...