| विराटनगर, १९ मङ्सिर: इच्छा शक्ति भएमा विदेशमा बसेर पनि स्वदेशमा समाजिक सेवामा समर्पित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ओखलढुङ्गाका कृष्णकुमार कार्की । हाल जापानमा कार्यरत कार्कीले गएको वर्ष बाढीबाट...
| दमौली, १९ मङ्सिर: तनहुँको आँबुखैरेनी गाउँपालिका–३, अँधेरीखोलाको मुहानमा एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ । सोही वडाको कोटथोक निवासी ४४ वर्षीय टेकबहादुर थापाको अस्थिपञ्जर आज फेला परेको हो । इलाका...
| हुम्ला, १९ मङ्सिर: सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ । दुई सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी आठ गधा...
| चितवन, १९ मङ्सिर : भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउन सहयोग पु¥याउने उद्देश्यले प्राइम कमर्सियल बैंकले रु एक लाख ५० हजार सहयोग गरेको छ । प्राइम कमर्सियल बैँक भरतपुर...
| काठमाडौँ, १९ मङ्सिर : प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले कार्य जिम्मेवारीलाई सहज तुल्याउन चार वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले आफ्नो...
| हेटौंडा, १९ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी...
| नेपालगञ्ज, १९ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार...
| घोराही, १९ मङ्सिर: लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा...
| हेटौँडा, १९ मङ्सिर : विकास उद्यमीको ‘नेपाल इन डाटा अभियान’ले प्रदेश नं ३ को राजधानी हेटौँडामा आयोजना गरेको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालीम मङ्गलबार सम्पन्न भएको छ । उक्त तालीममा प्रदेश...
| घोराही, १९ मङ्सिर : हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति...