समाज

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ३ मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा...

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

| काठमाडौँ, ३ मङ्सिर: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर बढाउने...

राप्तीमा तटबन्ध निर्माण शुरु

राप्तीमा तटबन्ध निर्माण शुरु

| लमही, ३ मङ्सिर: दाङको राप्ती नदीमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ । लमही–गढवा सडकखण्डमा पर्ने पुलदेखि उत्तरतर्फ दुई किलोमिटर र दक्षिणतर्फ डेढ किलोमिटर क्षेत्रमा तटबन्धको काम...

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना

| गलकोट, ३ मङ्सिर : कृषि तथा पशुपछी मन्त्रालय मातहत रहने गरी बागलुङमा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । कार्यालयको प्रजिअ वेदप्रसाद खरेलले उद्घाटन गर्नुभएको...

इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल

इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल

| काठमाडौँ, ३ मङ्सिर: शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज...

मनाइयो हरिबोधनी एकादशी

मनाइयो हरिबोधनी एकादशी

| काठमाडौँ, ३ मङ्सिर: भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ ।...

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण

| काठमाडौँ, ३ मङ्सिर: भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ । काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको थियो...

युरोपेली लगानी बैंकका उपाध्यक्ष राजधानीमा

युरोपेली लगानी बैंकका उपाध्यक्ष राजधानीमा

| काठमाडौँ, ३ मंङ्सिर : युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा राजधानी आइपुगेको छ । पाँच वर्षको अन्तरालमा पहिलोपटक बैंकको उच्चतहमा भएको यो भ्रमणले...

घरेलु मदिरासहित दुई जना पक्राउ

घरेलु मदिरासहित दुई जना पक्राउ

| काठमाडौँ, ३ मंङ्सिर : महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटका...

महोत्तरीमा तीन घरमा सात लाखको लुटपाट, पाँच जना घाइते

महोत्तरीमा तीन घरमा सात लाखको लुटपाट, पाँच जना घाइते

| गौशाला, ३ मङ्सिर : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना...