| गाईघाट, उदयपुर, २६ कात्तिक: उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया...
| चितवन, २६ कात्तिक: पुनरुत्थानवादी शक्ति नेपालले आफूले हालसम्म गरेका कामको प्रगति विवरण तथा भावी कार्ययोजना पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो कार्तिक २५ गते होटल आइल्याण्ड रिसोर्ट भरतपुर...
| दाङ, २६ कात्तिक: तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित रु ५९ हजार ८४०रकममध्ये रु ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२स्थित...
| काभ्रे ,२५ कात्तिक: मण्डन देउपुर नगरपालिका वडा नं. ५ का तपेश्वर मा.वि.का १६ बर्षीय विद्यार्थी नेता कृष्ण ढकालको निशर्त रिहाइको लागि आज नेपाल विद्यार्थी संघ काभ्रेले आह्वान गरेको शैक्षिक हड्तालका...
| गाईघाट, २५ कात्तिक: वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८...
| धनुषा, २५ कात्तिक : धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार...
| धनुषा, २५ कात्तिक : प्रदेश नं २ को राजधानी जनकपुर र सङ्घीय राजधानी काठमाडौँ आउनेजाने पर्यटकलाई ध्यानमा राखी जनकपुर–काठमाडौँ पर्यटकीय बस सेवा आजदेखि शुरु भएको छ । दीपज्योति एड्भेञ्चर टुर्स...
| काठमाडौँ, २५ कात्तिक: उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावटसहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो ।...
| काठमाडौँ, २५ कात्तिक: विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक...
| काठमाडौँ, २५ कात्तिक: दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पु¥याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब...