| रुकुम, २४ कात्तिक: रुकुम (पश्चिम)को आठविसकोट नगपालिकाका वडाध्यक्ष घाइते भएका छन् । नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक घाइते भएको प्रहरीले जानकारी दिएको छ । तिहारको अवसरमा गाउँमा सञ्चालन भएको स्थानीय...
| विराटनगर, २४ कातिक: प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर...
| जनकपुरधाम २४ कार्तिक: प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को...
| घोराही, २४ कात्तिक : दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको...
| काठमाडौँ, २२ कार्तिक : संस्कृति र चाड पर्व नेपाल र नेपालीको गहना नै हो । आफ्नो पुर्खादेखि चली आएको र विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुरूप पूजाआरधना गर्ने हिन्दु परम्परा...
| बेझाड, पाल्पा, २२ कात्तिक: बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि...
| हेटाँैडा, २१ कात्तिक: मकवानपुर जिल्लामा सञ्चालित क्रसर उद्योगहरू सङ्कटमा परेका छन् । प्रदेश र सङ्घीय सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि त्यहाँ सञ्चालित उद्योगहरू बन्द भएका छन् । उद्योग बन्दको...
| हेटाँैडा, २१ कात्तिक:उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटाँैडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता,...
| काठमाडौँ, २१ कात्तिक :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।...
| पोखरा, २१ कात्तिक: प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ भरतपोखरी विकास मञ्चले पोखरा महानगरपालिका–३३ मा आज देउसीभैलो प्रतियोगिता आयोजना गरेको छ । तिहार पर्वमा प्रचलित प्राचीन संस्कृतिअन्तर्गत देउसीभैलोको मौलिकता आधुनिकताका...