समाज

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

| काठमाडौँ, २१ कात्तिक: नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई...

अाज महाकवि देवकोटाको ११०औं जन्म जयन्ती, बिभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै

अाज महाकवि देवकोटाको ११०औं जन्म जयन्ती, बिभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै

| काठमाडौँ, २१ कात्तिक: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आजसाहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।वि सं १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए । दश वर्षको उमेरबाट साहित्य...

ओखलढुंगामा आगलागी: एक जना घाइते,चार घर सखाप

ओखलढुंगामा आगलागी: एक जना घाइते,चार घर सखाप

| ओखलढुंगा, २० कात्तिक:  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो...

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

| काठमाडौँ, २१ कात्तिक: नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको...

बाघको आक्रमणबाट नौ गाई मरे

बाघको आक्रमणबाट नौ गाई मरे

| कञ्चनपुर, २१ कात्तिक :कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ...

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

| पाल्पा, २१ कात्तिक: टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै...

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २६ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २६ जना घाइते

| चितवन, २१ कात्तिक : भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट...

दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा

दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा

| बेझाडबजार, पाल्पा, २१ कात्तिक: एउटै गाउँका करीब दुई हजार पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० को तल्लो कुमाल गाउँमा तीन महीनाअघिदेखि माहामारीका...

नेपाल संवत् लोकप्रियता बढ्दै

नेपाल संवत् लोकप्रियता बढ्दै

| काठमाडौँ, २१ कात्तिक : नेवार समुदायले परम्परागत पोशाकमा चिटिक्क सजिएर नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत्को महत्व बढ्दै गएको पाइएको छ । केही वर्ष अगाडि काठमाडौँ उपत्यकामा मात्र सीमित रहेको...

विकासको पर्खाइमा स्वगद्वारी आश्रम

विकासको पर्खाइमा स्वगद्वारी आश्रम

| गलेश्वर, २१ कात्तिक : प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त म्याग्दी टोड्केस्थित प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ । मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रम...