समाज

दुर्गन्धित पानी पिउन बाध्य छन सप्तरीका बासिन्दा

दुर्गन्धित पानी पिउन बाध्य छन सप्तरीका बासिन्दा

| राजविराज, १६ असोज : सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन...

मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली

मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली

| बाजुरा, १६ असोज : खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले...

लहानमा यात्रु सहायता कक्ष सञ्चालन

लहानमा यात्रु सहायता कक्ष सञ्चालन

| लहान, १६ असोज : प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

| चितवन, १६ असोज: पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको...

प्रदेशका सबै जिल्लामा सहायता कक्ष

प्रदेशका सबै जिल्लामा सहायता कक्ष

| भीमदत्तनगर, १६ असोज: प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश ट्राफिक कार्यालयले...

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

| तुलसीपुर, १६ असोज : लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार...

ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिकलाई सम्मान

| नेपालगञ्ज, १६ असोज: अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका...

प्रहरी भन्दै एक लाख लुट्ने दुई लुटेर पक्राउ

प्रहरी भन्दै एक लाख लुट्ने दुई लुटेर पक्राउ

| काठमाडौँ, १५ असोज: महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय...

निगमको घाटा अर्ब माथि

निगमको घाटा अर्ब माथि

| काठमाडौँ, १५ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार...

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

| काठमाडौँ, १५ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको छ ।...