समाज

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’

| काठमाडौँ, १८ कात्तिक : पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे । कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व...

मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया

मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया

| वालिङ, १८ कात्तिक: स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ । आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको...

धानमा दाना नलागेपछि पर्वतका कृषक चिन्तित

धानमा दाना नलागेपछि पर्वतका कृषक चिन्तित

| पर्वत, १८ कात्तिक : पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत...

म्याग्दीमा घुम्ती शिविरबाट पाँच सय लाभान्वित

म्याग्दीमा घुम्ती शिविरबाट पाँच सय लाभान्वित

| म्याग्दी, १८ कात्तिक: म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर...

कवर्डहल निर्माण अलपत्र

कवर्डहल निर्माण अलपत्र

| बाजुरा, १८ कात्तिक : बाजुराको मार्तडीमा रहेको कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको...

काभ्रेको कोशीपारीमा ट्रक पल्टियो : दुईको मृत्यु , तीन गम्भीर घाइते

काभ्रेको कोशीपारीमा ट्रक पल्टियो : दुईको मृत्यु , तीन गम्भीर घाइते

| काभ्रेपलाञ्चोक, १८ कात्तिक: काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बिर्ता...

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ

| काठमाडौँ, १७ कात्तिक: नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई...

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

| लहान, १७ कात्तिक : सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको...

बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

| बागलुङ, १७ कात्तिक : जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको...

नेपालका लागि नेपाली समूहको बृहत भेला सम्पन्न, केन्द्रीय सञ्चालन समितिको गठन

नेपालका लागि नेपाली समूहको बृहत भेला सम्पन्न, केन्द्रीय सञ्चालन समितिको गठन

| काठमाडौँ, १७ कात्तिक : काठमाडौँ कान्तिपथ स्थित होटल एल्लो पगेडा स्थित एक कार्यक्रम आयोजना गरी नेपालका लागि नेपाली समूहले ९ सदस्यीय केन्द्रीय समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको...