समाज

चारसय बयालीसलाई आर्थिक सहायता

चारसय बयालीसलाई आर्थिक सहायता

| काठमाडौँ, ६ कात्तिक: वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिमा आश्रित ४४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक...

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

| काठमाडौँ, ६ कात्तिक: नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको...

पत्रकार खासोग्जीको हत्याको विरोध

पत्रकार खासोग्जीको हत्याको विरोध

| काठमाडौँ, ६ कात्तिक: नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ । महासङ्घले खासोग्जीको...

पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

| काठमाडौँ, ६ कात्तिक : पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् । शिवपुरी नागार्जुन राष्ट्रिय...

यसरी भएको थियो स्थानको नामकरण

यसरी भएको थियो स्थानको नामकरण

| बुटवल, ६ कात्तिक : फुस्रो, न्यास्रो भैरहवा हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’ तावामा छुटेर जलेको रोटीको ‘र’ गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’(भैरहवा, भूपी शेरचन) खासगरी रुपन्देही र कपिलवस्तुको तराई क्षेत्रमा...

कृष्णनगरमा कर्फ्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कर्फ्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

| कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक: कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु  हटाएको जिल्ला...

आमा समूहको सक्रियतामा भवन निर्माण

आमा समूहको सक्रियतामा भवन निर्माण

| दमौली, ६ कात्तिक:तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक...

एप्समार्फत जनगुनासो सम्बोधन

एप्समार्फत जनगुनासो सम्बोधन

| बलेवा, ६ कात्तिक: बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका...

कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

| म्याग्दी, ६ कात्तिक : कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु...

दशैँमा पेट्रोलको अभाव

दशैँमा पेट्रोलको अभाव

| हिलिहाङ, पाँचथर, ६ कात्तिक: दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो ।  यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध...