| पर्वत, १४ असोज: अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१...
| भक्तपुर, १४ असोज : भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा...
| काठमाडौँ, १४ असोज : बौद्धविद्वानले नेपालको एक मात्र लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासका लागि सरकारले विशेष ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल परम्परागत बौद्धधर्म सङ्घले शनिबार...
| काठमाडौं, १३ असोज : संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम...
| काठमाडौं, १३ असोज : हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइडो पावर परियोजनाबाट उत्पादन गर्ने विजुली खरिदविक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल विद्युत...
| भक्तपुर, १३ असोज: भक्तपुर जिल्लालाई आगामी पाँच वर्षभित्र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने योजनासहित पाँचवर्षे खानेपानी तथा सरसफाइ रणनीतिक योजना सार्वजनिक गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...
| धनगढी, १३ असोज : कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदीमाथि बनेको पुलमुनि आज एक व्यक्ति मृत फेला परेका छन् । पुलमुनिको ‘पिलर’मा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा...
| बेंसीशहर, १३ असोज : हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त...
| काभ्रे , १३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताउनुभएको छ । काभे्रपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ...
| धनगढी, १३ असोज: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण आज दिनभर यहाँको जनजीवन प्रभावित बन्यो । यातायात र व्यापार व्यवसाय ठप्प भएपछि...