समाज

बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृ’त्यु, २२ जना घा’ईते

बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृ’त्यु, २२ जना घा’ईते

| बाँके: बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ११ जनाको मृ'त्यु भएको छ । मध्यराती भएको दु'र्घटना अरु २२ जना घा'ईते भएका छन् । घा'ईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको...

क्वारेन्टिनमा खान नपाउँदा गाउँपालिका घेराउ

क्वारेन्टिनमा खान नपाउँदा गाउँपालिका घेराउ

| दैलेख, १८ जेठ: दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आज साँझ गाउँपालिका घेरेका छन् ।  भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै...

क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश

क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश

| काठमाडौँ, १८ जेठ :सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी...

कोरोनाविरुद्ध लड्न राष्ट्रिय सहमतिको आवश्यक

कोरोनाविरुद्ध लड्न राष्ट्रिय सहमतिको आवश्यक

| काठमाडौँ, १८ जेठ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारले कोभिड–१९ विरुद्ध सरकारले चालेको उपाय अपुग भएको बताएको छ । प्रतिष्ठानले अनलाइनमार्फत आज विज्ञहरुसँग गरेको छलफलमा सरकारले हाल अवलम्बन गरेका नीति,...

तमु धिंद्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

तमु धिंद्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री

| चिप्लेढुङ्गा, १८ जेठ : पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक...

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु

| तुलसीपुर, १८ जेठ: दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि

| अत्तरिया, १८ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते सोमबार (भोलि) प्रस्तुत गर्ने भएको छ । प्रदेशका सभामुख अर्जुनबहादुर...

पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त

पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त

| चितवन, १८ जेठ : भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका १ निवासी पाँच महिनाकी गर्भवती महिला कोरोनामुक्त भएकी छिन् । शुक्रबार र शनिबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट...

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

| सर्लाही, १८ जेठ: नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया...

क्वारेन्टिनमै जन्मियो बच्चा !

क्वारेन्टिनमै जन्मियो बच्चा !

| दुल्ल, १८ जेठ : दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको...