समाज

सेना रहेको बस दुर्घटनामा तीस घाइते

सेना रहेको बस दुर्घटनामा तीस घाइते

| कावासोती, २८ मङ्सिर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्...

धनुषा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु

| धनुषा, २८ मङ्सिर: धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । [caption...

काभ्रेमा मोटरसाइकल दुर्घटना:  एकको मृत्यु, एक जना गम्भीर

काभ्रेमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक जना गम्भीर

| काभ्रे, २८ मङ्सिर:  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ...

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

| काठमाडौं, २८ मंसिर : मौसमविदहरुले आज हिजो शुक्रबारको जस्तो लगातार पानी नपर्ने बताएका छन् । हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार...

धनुषामा बम विष्फोट, एकै परिवारका दुईको मृत्यु

धनुषामा बम विष्फोट, एकै परिवारका दुईको मृत्यु

| जनकपुरधाम, २८ मंसिर : धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।...

भीमसेन मन्दिर पुनःनिर्माण गर्न एक करोड

भीमसेन मन्दिर पुनःनिर्माण गर्न एक करोड

| ललितपुर, २७ मङ्सिर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई रु एक करोड अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको छ । पाटन दरबार क्षेत्रमा...

सवारी दुर्घटनामा ६३ घाइते

सवारी दुर्घटनामा ६३ घाइते

| चितवन, २७ मङ्सिर: सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्...

हिमपातले कत्तै खुशी, कतै बेखुशी

हिमपातले कत्तै खुशी, कतै बेखुशी

| जाजरकोट, २७ मङ्सिर: कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् । जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि...

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

| हुम्ला, २७ मङ्सिर: हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हँुदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४...

मिचिँदै सामुदायिक विद्यालयको जग्गा

मिचिँदै सामुदायिक विद्यालयको जग्गा

| काठमाडौँ, २७ मङ्सिर: गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ ।  विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा...