खेलकुद

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

| काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको...

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपालले आज माल्दिभ्ससँग खेल्दै

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपालले आज माल्दिभ्ससँग खेल्दै

| काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान,...

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

| काठमाडौँ, ८ कात्तिक : इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख...

नेपाल थाइल्याण्डसँग पराजित

नेपाल थाइल्याण्डसँग पराजित

| काठमाडौँ, ७ कात्तिक: एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले...

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

| पशुपतिनगर, ७ कात्तिक: पूर्वी इलामको सूर्योदय नगरपालिका–९ मा प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । समृद्ध युवा समाजको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन छ वटा खेल...

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

| काठमाडौँ, ७ कात्तिक : फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन...

धनगढी ब्जुजद्वारा पिपिएल खेल्ने खेलाडी सार्वजनिक

धनगढी ब्जुजद्वारा पिपिएल खेल्ने खेलाडी सार्वजनिक

| काठमाडौँ, ७ कात्तिक : पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार यहाँ आयोजित पत्रकार...

तेक्वान्दो टोलीको बिदाइ

तेक्वान्दो टोलीको बिदाइ

| काठमाडौँ, ६ कात्तिक : थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ । यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी...

यल कप ब्याडमिन्टन शनिबारदेखि

यल कप ब्याडमिन्टन शनिबारदेखि

| काठमाडौँ, ६ कात्तिक : पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच...

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

| काठमाडौँ, ६ कात्तिक : चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स,...