खेलकुद

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

| काठमाडौँ, ११ असोज : आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।...

‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदै

‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदै

| काठमाडौँ, ११ असोज : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ...

शेखको कप्तानीमा टोलीको घोषणा

शेखको कप्तानीमा टोलीको घोषणा

| काठमाडौँ, १० असोज: यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका...

नेपालले चीनलाई हरायो

नेपालले चीनलाई हरायो

| काठमाडौँ, ९ असोज : भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई...

मोड्रिच फिफा वर्ष खेलाडी घोषित

मोड्रिच फिफा वर्ष खेलाडी घोषित

| लन्डन, ९ असोज : क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको...

अब सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने

अब सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने

| असोज ९, काठमाडौँ : सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने...

‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

| काठमाडौँ, ९ असोज : पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी...