| काठमाडौं, ५ असाेज : एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ । उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित...
| काठमाडौं, ३ असाेज : विश्वकप लिग-२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको छ। नेपालले टस जितेर बलिङ रोजेपछि...
| काठमाडौं, २ असाेज : सविधान दिवसको अवसरमा ५३१ कैदीबन्दीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा कैद सजाय माफ गरेकी हुन् । राष्ट्रपति कार्यालयका...
| काठमाडौं, २ असाेज : नेपाल क्रिकेट संघ(क्यान)ले सात प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ । क्यानले शनिबार प्रदेश–१ मा पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनिल शाह,...
| काठमाडौं, ३० भदाै : छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १०...
| काठमाडौं, ३० भदाै : ओमानले विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको छ। मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा ओमानले ३१.१ ओभरमा...
| काठमाडौं, २७ भदौ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो...
| काठमाडौं, २४ भदौ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको...
| काठमाडौं, २४ भदौ : बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलकाे पहिलाे हाफमा नेपालले दुई–शून्य गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशाला भएकाे खेलकाे पहिलाे हाफमा नेपालका लागि सविता राना मगर र...
| काठमाडौं, २२ भदौ : पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा...