खेलकुद

ए डिभिजन लिग फुटबल – पहिलो खेल बराबरी

ए डिभिजन लिग फुटबल – पहिलो खेल बराबरी

| काठमाडौँ, २६ असोज : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।...

नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

| काठमाडौँ, २६ असोज : आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल...

ए डिभिजन लिगका आज दुई खेल : शनिबारदेखि स्थगन

ए डिभिजन लिगका आज दुई खेल : शनिबारदेखि स्थगन

| काठमाडौँ, २६ असोज : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ...

२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा

२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा

| बलेवा, २६ असोज : बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र...

शहीद स्मारक ‘ए’ डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने

शहीद स्मारक ‘ए’ डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने

| काठमाडौँ, २५ असोज (रासस)  :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल...

च्यासल र मछिन्द्रले अङ्क बाँडे

च्यासल र मछिन्द्रले अङ्क बाँडे

| काठमाडौँ, २४ असोज : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को...

नेपाली महिला फुटबल टोली थाइल्याण्ड जादै

नेपाली महिला फुटबल टोली थाइल्याण्ड जादै

| काठमाडौँ, २४ असोज : एएफसी उन्नाइस वर्षमुनि (यू–१९) छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल...

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

| काठमाडौँ, २४ असोज : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा...

महिला फुटबल टोली स्वदेश फिर्ता

महिला फुटबल टोली स्वदेश फिर्ता

| काठमाडौँ, २४ असोज : साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष...

मछिन्द्र र च्यासलबीच खेल हुँदै

मछिन्द्र र च्यासलबीच खेल हुँदै

| काठमाडौँ, २४ असोज : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका...