खेलकुद

क्रिकेट खेल्ने टोलीको बिदाइ

क्रिकेट खेल्ने टोलीको बिदाइ

| काठमाडौँ, ८ माघ : संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । यही माघ ११ देखि २०...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

| काठमाडौँ, ८ माघ : संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो...

युएई भ्रमणका लागि सन्दीप नेपाल आए

युएई भ्रमणका लागि सन्दीप नेपाल आए

| काठमाडौँ, ७ माघ: बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि...

डण्डीबियो प्रतियोगिता हुने

डण्डीबियो प्रतियोगिता हुने

| धादिङ, ७ माघ: यहाँ पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन...

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

| काठमाडौँ, ७ माघ : थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी)...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

| काठमाडौँ ६ माघ: थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा...

मनमोहन कप क्रिकेट : त्रिभुवन आर्मीलाई उपाधि

मनमोहन कप क्रिकेट : त्रिभुवन आर्मीलाई उपाधि

| इनरुवा, ५ माघ: मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा–१ स्थित खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै...

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

| धनगढी, ५ माघ : ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका...

दोस्रो विशाल गोल्डकपको उपाधि आर्मीलाई

दोस्रो विशाल गोल्डकपको उपाधि आर्मीलाई

| पर्सा, ५ माघ: वीरगञ्जमा आयोजित दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नारायणी रङ्गशालामा आज भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१...

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

| कास्की, ५ माघ  : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई...