खेलकुद

मनाङको लगातार सातौँ जीत

मनाङको लगातार सातौँ जीत

| काठमाडौँ, २४ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–०...

इपिएल क्रिकेट : ललितपुर प्याट्रियस विजयी

इपिएल क्रिकेट : ललितपुर प्याट्रियस विजयी

| काठमाडौँ, २४ मङ्सिर : ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियसले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र...

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

| एडीलेड, २४ मङ्सिर (रासस/एएफपी) : अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो...

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

| काठमाडौँ, २४ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको...

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

| काठमाडौँ, २४ मङ्सिर : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि...

सन्दीप अष्ट्रेलियातर्फ प्रस्थान

सन्दीप अष्ट्रेलियातर्फ प्रस्थान

| काठमाडौँ, २४ मङ्सिर : नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली...

एभरेष्ट प्रिमियर लिग : काठमाडौँद्वारा चितवन पराजित

एभरेष्ट प्रिमियर लिग : काठमाडौँद्वारा चितवन पराजित

| काठमाडौँ, २४ मङ्सिर : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

| काठमाडौं, २४ मङ्सिर : समृद्ध सिन्धुली अभियानको आयोजनामा यस यसको राइड टु सिन्धुलीगढी साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित...

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

| बैतडी, २३ मङ्सिर:निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) र कालाशीनी यहाँ जारी ‘बिडिसिए कप टि–२० क्रिकेट प्रतियोगिता’को १८औँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । निङ्गलाशैनीले दशरथ चन्द एकेडेमीलाई तथा कालाशैनीले योङ्गस्टार क्लबलाई...

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील– मन्त्री विश्वकर्मा

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील– मन्त्री विश्वकर्मा

| काठमाडौँ, २२ मङ्सिर: युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले...