खेलकुद

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

| काठमाडौँ, १३ मङ्सिर : दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज...

डिभिजन ‘ए’ लिग : जावलाखेल र फ्रेन्ड्सले अङ्क बाँडे

डिभिजन ‘ए’ लिग : जावलाखेल र फ्रेन्ड्सले अङ्क बाँडे

| काठमाडौँ, १२ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज...

एपिएफलाई लगातार चौथो पटक उपाधि

एपिएफलाई लगातार चौथो पटक उपाधि

| काठमाडौँ, १२ मङ्सिर: सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी...

‘ए’ डिभिजन लिग–हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

‘ए’ डिभिजन लिग–हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

| काठमाडौँ, १२ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो...

चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै

चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै

| काठमाडौँ, १२ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र...

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी

| काठमाडौँ ११ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ...

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

| काठमाडाँै, ११ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब...

आर्मी र एपिएफ फाइलनमा

आर्मी र एपिएफ फाइलनमा

| काठमाडौँ, १० मङ्सिर : सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस...

दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

| काठमाडौँ, १० मङ्सिर: दोस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मङ्गलबारदेखि यहाँ शुरु हुने भएको छ । ब्याडमिन्टन एशियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनशिपमा नेपाललगायत भारत, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको...

‘एमएम कप’ क्रिकेट प्रतियोगिता पुस २१ देखि

‘एमएम कप’ क्रिकेट प्रतियोगिता पुस २१ देखि

| काठमाडौँ, १० मङ्सिर : पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी...