भिडियो

जनता हैन भारत विरुद्ध राजनीतिक दल जाग्नु पर्यो : दिपेन्द्र कँडेल

जनता हैन भारत विरुद्ध राजनीतिक दल जाग्नु पर्यो : दिपेन्द्र कँडेल

| पिएनपिखबर : पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती नेपाली जनतालाई मात्रै देखाउनको लागि जारी गरेको भन्दै विरोध गरेका छन्। उनले उक्त विज्ञप्ति अधुरो, अपुरो...

भारतको चाकडी सरकारले गर्यो, कु-सरकार हुनु भन्दा सरकार नै नभएको राम्रो : स्वागत नेपाल

भारतको चाकडी सरकारले गर्यो, कु-सरकार हुनु भन्दा सरकार नै नभएको राम्रो : स्वागत नेपाल

|

भारतले पछाडीबाट छुरा हान्यो, फेरी एउटा पृथ्वी नारायण शाह चाहियो : सागर खड्का 

भारतले पछाडीबाट छुरा हान्यो, फेरी एउटा पृथ्वी नारायण शाह चाहियो : सागर खड्का 

| पिएनपिखबर : 'नेपालका लागि नेपाली' अभियानका अभियान्ता सागर खड्काले भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई राख्नाले सम्पूर्ण नेपालीको मन बिजाएको बताए। उनले भारतको यो कदमले नेपाल सरकार ५० औ...

लिपुलेक र कालापानी जोगाउन नेपाली सेना परिचालन गर भन्दै शाही जंगिए

लिपुलेक र कालापानी जोगाउन नेपाली सेना परिचालन गर भन्दै शाही जंगिए

| पिएनपिखबर : लिपुलेक र कालापानी जोगाउन नेपाली सेना परिचालन गर भन्दै अभियान्ता ज्ञानेन्द्र शाहीले आक्रोश पोखेको छन्। सिमा मिचिदा पनि सरकार मौन रहेको भन्दै उनले आपत्ति जनाए। भारतले लिपुलेक र...

‘बनावटी अनुशन्धान गरेर आलमलाई फसाउन खोजियो’

‘बनावटी अनुशन्धान गरेर आलमलाई फसाउन खोजियो’

| पिएनपिखबर : कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई हत्या गरेको आरोपमा फसाइएको भन्दै रौतहटमा कांग्रेसका कार्यकर्ताहरुले विरोध गरिरहेका छन्। आलमका समर्थकहरुले रौतहटमा नेपाली कांग्रेस समाप्त पार्नको लागि सरकारले आलममाथि झुटो आरोप...

आफुलाई भाला हान्ने पक्राउ परेनन भन्दै ज्ञानेन्द्र शाही आयोगमा

आफुलाई भाला हान्ने पक्राउ परेनन भन्दै ज्ञानेन्द्र शाही आयोगमा

| पिएनपिखबर : चितवन घटनाका योजनाकार पक्रिन नसकेको र सहयोगीलाई मात्र पक्राउ गरेकोमा आपत्ति जनाउदै अभियान्ता ज्ञानेन्द्र शाही मानव अधिकार आयोग पुगेका छन्। उनले आफ्नो ज्यानको सुरक्षा माग्दै आयोग पुगेका हुन्।...

सुकुटे दुर्घटना : मृतकका आफन्तले गरे बाटो अबरुद्ध !

सुकुटे दुर्घटना : मृतकका आफन्तले गरे बाटो अबरुद्ध !

| पिएनपिखबर : आइतबार सुकुटेबीचमा बस दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुहरुको आफन्तहरुले समितिले वेवास्था गरेको भन्दै आक्रोश पोखेका छन्। घटना घटेको २४ घण्टा पुग्दा पनि अरनिको यातायात समिती नपुगेको भन्दै उनीहरु...

सुकुटे दुर्घटना : सोनाम तामाङले  यसरी बचाए धेरैको ज्यान !

सुकुटे दुर्घटना : सोनाम तामाङले यसरी बचाए धेरैको ज्यान !

| पिएनपिखबर : दोलखा मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वरी यातायातको यात्रुबाहक बस आइतबार अरनीकाे राजमार्गबाट सुनकोशी नदीमा खस्दा १७ जनाले ज्यान गुमाए    जसमा ५१ जना घाइते भए । घाइतेहरुको वीर अस्पतालको...

आलमलाई ३२ वर्ष कैद मागदावी, प्रहरीसँग यस्ता छन् प्रमाण !

आलमलाई ३२ वर्ष कैद मागदावी, प्रहरीसँग यस्ता छन् प्रमाण !

| पिएनपिखबर : रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले सांसद मोहम्मद अफ्ताब आलमको पक्राउपछि रौतहटमा शान्ति सुरक्षामा खटिएको बताएका छन्। उनले बम विस्फोटको अनुसन्धान आफ्नो तर्फबाट सकेर ठोस प्रमाणहरु झुटाएको र आज...

लज्जास्पद तरिकाले मलाई भाइरल बनाइयो : कविन घिमिरे

लज्जास्पद तरिकाले मलाई भाइरल बनाइयो : कविन घिमिरे

| पिएनपिखबर : अहिले सामाजिक संजालमा अघोरी बाबा र उनकी श्रीमती शारदा पाण्डेको एउटा तस्विर निकै भाइरल भईरहेको छ। उक्त तस्विरमा अघोरी बाबा र उनकी श्रीमतीको साथमा एक युवा पनि देखिएका...