भिडियो

नाटक गरेर फसाउन खोजेको ‘विप्लव’ नेता माइला लामाको आरोप, रिहा हुने बित्तिकै फेरी पक्राउ {भिडियो सहित }

नाटक गरेर फसाउन खोजेको ‘विप्लव’ नेता माइला लामाको आरोप, रिहा हुने बित्तिकै फेरी पक्राउ {भिडियो सहित }

| काठमाण्डाै: ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ३ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ । तर, प्रहरीले तीनै जनालाई पुनः...

तेस्रोलिंगी अजिता हत्या प्रकरणले लियो नयाँ रुप, को थिए संगै बस्ने पार्टनर ? {हेर्नुहोस् भिडियो सहित }

तेस्रोलिंगी अजिता हत्या प्रकरणले लियो नयाँ रुप, को थिए संगै बस्ने पार्टनर ? {हेर्नुहोस् भिडियो सहित }

| काठमाडों, १३ माघ : निल हीरा समाजले तेस्रो लिंगी अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा नील हिरा समाज र वुमन एक्टले संयुक्त...

रोग ठिक पार्छु भन्दै पास्टरले गरे अनुयायीमाथि पटक-पटक बलात्कार

रोग ठिक पार्छु भन्दै पास्टरले गरे अनुयायीमाथि पटक-पटक बलात्कार

| पिएनपिखबर : ललितपुरका एक पास्टरलाई आफ्नै अनुयायी बलात्कार गरिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। ललितपुर कुसुन्ती बस्ने विरामी अनुयायीलाई रोग ठिक हुने भन्दै पटक-पटक पास्टरले बलात्कार गरेको उजुरी दिएपछि एक...

धार्मिकस्थलमा नुहाईरहेको चेलीबेटीको भिडियो बनाई डलरको खेती गरियो : ज्योतिष थापा

धार्मिकस्थलमा नुहाईरहेको चेलीबेटीको भिडियो बनाई डलरको खेती गरियो : ज्योतिष थापा

| पिएनपिखबर : महिलाहरुले घार्मिक आस्था राखेर नदीमा स्नान गरिरहेको अबस्थामा होलिबाथको नाम दिँदै भिडियो बनाएर सामाजिकसंजालमा हालेको भन्दै ज्योतिष अनिल थापाले विरोध जनाएका छन्। धार्मिक केन्द्रमा नुहाईरहेको र कपडा फेरिरहेको दृश्यलाई...

गरिब क्षेत्री बाहुनलाई पनि आरक्षण दिनुपर्छ, खिचातानीले गर्दा संसद बन्धक बन्यो : डिला संग्रौला

गरिब क्षेत्री बाहुनलाई पनि आरक्षण दिनुपर्छ, खिचातानीले गर्दा संसद बन्धक बन्यो : डिला संग्रौला

| पिएनपिखबर :  सांसद डिला सङ्ग्रौलाले सभामुखको चयनको विषय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालको खिचातानीले रुमलिएको बताएकी छिन्। पिएनपिखबरसँगको कुराकानीमा उनले संसदलाई भागबन्डा र खिचातानीको कारणले...

प्रहरीले पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हान्यो; अभियुक्त विष्णु लामाका आफन्त

प्रहरीले पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हान्यो; अभियुक्त विष्णु लामाका आफन्त

| अभियुक्त विष्णु लामाकाआफन्तलेप्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोलीहानेको आरोप लगाएकाछन् । २७पौषमाजोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजाखाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोलीहानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको...

”एमसीसी नेपालको लागि घातक”

”एमसीसी नेपालको लागि घातक”

| भक्तपुर : (नेकपा) का नेता लिलामणि पोखरेलले एमसीसी नेपालको लागि घातक भएको बताएका छन्। राष्ट्रिय जागर मञ्चले आयोजना गरेको कार्येक्रममा बोल्दै उनले एमसीसी सैन्य रणनीति भएको र विद्युत विकास भन्दापनि...

गणतन्त्रवादीले राष्ट्रपिता पृथ्वी नारायण शाहको अपहेलना गरे : पशुपति खड्का 

गणतन्त्रवादीले राष्ट्रपिता पृथ्वी नारायण शाहको अपहेलना गरे : पशुपति खड्का 

| भक्तपुर : आज पुष २७ गते राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष...

सूचना विधेयक नसच्चाए सरकार विरुद्ध आँधीबेरी सिर्जना गर्न बाध्य हुने नेविसंघको चेतावनी

सूचना विधेयक नसच्चाए सरकार विरुद्ध आँधीबेरी सिर्जना गर्न बाध्य हुने नेविसंघको चेतावनी

| भक्तपुर :  सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा हिजो (बिहीबार) आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी सघका युवहरुले सूचना प्रविधि विधेयक नेपाली...

नेता गगनको आक्रोश – ‘हामीलाई हेप्ने, नपढीकन आयो भन्ने’

नेता गगनको आक्रोश – ‘हामीलाई हेप्ने, नपढीकन आयो भन्ने’

| भक्तपुर :  सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा हिजो (बिहीबार) आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकको शब्द–शब्दमा छलफल गर्न...