बिज्ञान/प्रबिधि

एसइई परीक्षा : विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

एसइई परीक्षा : विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

| भक्तपुर, ६ चैत : सरकारले (आज) बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् ।...

आठ घण्टा हिउँको यात्रा गरी एसइई परीक्षामा सहभागी

आठ घण्टा हिउँको यात्रा गरी एसइई परीक्षामा सहभागी

| बेनी, ५ चैत : बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जास्थित...

कक्षा ११ र १२ मा वास्तु अध्यापन गराइने

कक्षा ११ र १२ मा वास्तु अध्यापन गराइने

| काठमाडौं, ५ चैत : पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको...

हाजिर नपुगेका विद्यार्थी एसइईबाट वञ्चित

हाजिर नपुगेका विद्यार्थी एसइईबाट वञ्चित

| बैतडी, ४ चैत : बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा...

चैत ६ गतेदेखि हुने एसइई परीक्षाको तयारी पूरा

चैत ६ गतेदेखि हुने एसइई परीक्षाको तयारी पूरा

| वीरगञ्ज, ४ चैत : प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई ) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ...

कक्षा ११ र १२ को गणित विषयमा विवाद उठेपछि अध्ययन कार्यदल

कक्षा ११ र १२ को गणित विषयमा विवाद उठेपछि अध्ययन कार्यदल

| काठमाडौं, २९ फागुन : पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन...

परीक्षा तथा पठनपाठनको काम सञ्चालन गर्ने निर्णय

परीक्षा तथा पठनपाठनको काम सञ्चालन गर्ने निर्णय

| कैलाली, २५ फागुन : धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय आइतबार फिर्ता लिएको छ ।...

एसइईको परीक्षा चैत ६ गते देखि नै हुन्छ !

एसइईको परीक्षा चैत ६ गते देखि नै हुन्छ !

| काठमाडौं, २३ फागुन : २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसर्ने भएको छ। यसअघि कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र पाँच गतेसम्ममा सकाउन मन्त्रालयले पत्राचार गरेको थियो। शुक्रबार...

ट्विटरद्वारा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

ट्विटरद्वारा कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

| एजेन्सी, २० फागुन : सामाजिक सञ्जालमध्येको एक प्रमुख ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्यरुपमा घरबाटै काम गर्न निर्देश गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलनबाट...

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह

| काठमाडौं, १२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्। निजी तथा आवासीय विद्यालय...