विश्व

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

| बेइजिङ, १७ चैत (रासस/एएफपी) : पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित...

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

| जोधपुर, १७ चैत (रासस/एएनआई) : भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय...

तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

| घाज्नी, अफगानिस्तान, १६ चैत (रासस/एएफपी) : अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको...

बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी बेलुकी एकाएक बन्द, हजारौ यात्री विमानस्थलमा अलपत्र

बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी बेलुकी एकाएक बन्द, हजारौ यात्री विमानस्थलमा अलपत्र

| बीबीसी : आइसल्याण्डको एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् । यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक...

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

| इस्लामाबाद, १४ चैत (रासस/एएफपी) : पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि...

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

| सोल, १४ चैत (रासस÷सिन्ह्वा) : दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट...

हेलिकप्टर दुर्घटनामा १३ जना सैनिकको मृत्यु

हेलिकप्टर दुर्घटनामा १३ जना सैनिकको मृत्यु

| अल्माटी, १४ चैत (रासस/एएफपी)  : कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त...

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी

| नयाँदिल्ली, १३ चैत(रासस/एएफपी) : भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब...

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

| बेइजिङ, १३ चैत (रासस/सिन्ह्वा) : चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ । आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड (बीआरआई) सम्बन्धी विषयमा...

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन् : ट्रम्प

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन् : ट्रम्प

| वासिङ्टन, १२ चैत : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको...