विश्व

ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

| साओ पाउलो, ब्राजिल, ३० फागुन (रासस/सिन्ह्वा) : ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु...

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

| टोकियो, २९ फागुन (रासस ÷सिन्हवा) : जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे...

अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

| बेइजिङ, २८ फागुन (रासस/एएफपी) : संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड...

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

| सिंगापुर, २८ फागुन (रासस/एएफपी) : सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स...

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त

| लिमा, २८ फागुन (रासस/सिन्ह्वा) : पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।  साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको...

पश्चिम अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

पश्चिम अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

| काबुल, २८ फागुन (रासस/सिन्ह्वा) : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी...

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

| क्वालालमपुर, २७ फागुन : मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गर्नुभएको छ । उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभएको समाचारमा...

दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

| अदिस अबाबा, इसिथयोपिया, फागुन : आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका...

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

| कायरो, २७ फागुन : इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका...

बारमा गोली चल्यो,कम्तिमा १४ जनाको मृत्यु

बारमा गोली चल्यो,कम्तिमा १४ जनाको मृत्यु

| मेक्सिको सिटी, मेक्सिको, २५ फागुन : मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि...