विश्व

स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुने : यमनी विद्रोही

स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुने : यमनी विद्रोही

| रिम्बो, स्वीडेन, २३ मङ्सिर: स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन् ।...

दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

| नयाँ दिल्ली, २३ मङ्सिर : हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका...

बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ

बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ

| ब्रसेल्स, २२ मङ्सिर: फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् । उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका हुन्...

काश्मिरमा बस खस्दा १३ को मृत्यु

काश्मिरमा बस खस्दा १३ को मृत्यु

| श्रीनगर, भारत, २२ मङ्सिर: भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका...

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

| इस्लामावाद, २२ मङ्सिर: पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार...

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

| तेहरान, २२ मङ्सिर (रासस÷एएफपी) : अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त...

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

| बेइजिङ, २२ मङ्सिर (रासस÷एएफपी) : चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र...

रात्रि क्लबमा भागदौड हुँदा छ जनाको मृत्यु, दजनौँ घाइते

रात्रि क्लबमा भागदौड हुँदा छ जनाको मृत्यु, दजनौँ घाइते

| रोम, इटाली, २२ मङ्सिर (रासस÷एएफपी) : इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको...

विगत ३६ वर्षदेखि मृत्युदण्डको पर्खाइमा रहेका एक व्यक्तिलाई करेन्ट लगाएर मृत्युदण्ड

विगत ३६ वर्षदेखि मृत्युदण्डको पर्खाइमा रहेका एक व्यक्तिलाई करेन्ट लगाएर मृत्युदण्ड

| वासिङटन, २१ मङ्सिर (रासस/एएफपी)  :  विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड...

राजस्थान विधानसभाका लागि मतदान शुरु

राजस्थान विधानसभाका लागि मतदान शुरु

| जयपुर, राजस्थान, २१ मङ्सिर (रासस/एएनआई) : भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव आयोगका...