विश्व

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा आउने

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा आउने

| नयाँ दिल्ली, १० मङ्सिर: माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्नुहुने भएको छ । पद बहाली गरेको दश दिनभित्रै उहाँ भारत भ्रमणमा आउनुुहुने निर्णय भएको अधिकारीहरूले सोमबार...

मिटसुबिसीद्वारा गोसनलाई अध्यक्षबाट बर्खास्त

मिटसुबिसीद्वारा गोसनलाई अध्यक्षबाट बर्खास्त

| टोकियो, जापान, १० मङ्सिर : मिटसुबिसी मोटर्स कम्पनीले आर्थिक अनियमितता गरेको आरोपमा केही दिन पहिले पक्राउ परेका उक्त कम्पनीका अध्यक्ष कार्लोस गोसनलाई सोमबार पदबाट वर्खास्त गरिएको छ । निसान कम्पनीको...

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

| बेइजिङ, १० मङ्सिर: अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको...

इटालीको प्रस्तावित बजेट घाटालाई घटाउन सरकार तयार

इटालीको प्रस्तावित बजेट घाटालाई घटाउन सरकार तयार

| मिलान, इटाली, १० मङ्सिर: इटालीका उपप्रधानमन्त्री लुइजी डी माइओले प्रस्तावित बजेट घाटालाई कम गर्न सरकार तत्पर एवम् खुला रहेको बताउनुभएको छ । उक्त निर्णयले ब्रसेल्ससँगको आर्थिक गतिरोधलाई निकास दिने विश्वासले...

इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

इराकमा बाढीका कारण २१ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

| बग्दाद, इराक, ९ मङ्सिर : इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश...

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

| अयोध्या, भारत, ९ मङ्सिर : भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ...

विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या

विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या

| दमास्कस, सिरिया, ९ मङ्सिर : सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा...

इयू नेताबाट ब्रेक्जिट सम्झौताको शर्त अनुमोदन :टस्क

इयू नेताबाट ब्रेक्जिट सम्झौताको शर्त अनुमोदन :टस्क

| ब्रसेल्स, बेल्जियम, ९ मङ्सिर: यूरोपेली यूनियन (इयू)मा आवद्ध २७ सदस्य राष्ट्रहरूले बेलायतसँग हुने ऐतिहासिक ब्रेक्जिट सम्झौताका शर्तलाई ब्रसेल्समा भएको विशेष सम्मेलनबाट आइतबार अनुमोदन गरेका छन् । इयूका २७ सदस्य राष्ट्रले...

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

| काम्पाला, ९ मङ्सिर (रासस/सिन्ह्वा) : युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको...

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

| बेइजिङ, ९ मङ्सिर (रासस/सिन्ह्वा) : सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका...