विश्व

विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

| अबुजा, १ मङ्सिर (रासस-सिन्ह्वा)  : आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र...

अफगानिस्तानको कारबाहीमा २० लडाकू मारिए

अफगानिस्तानको कारबाहीमा २० लडाकू मारिए

| जलालावाद, ३० कात्तिक: अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तीमा २० लडाकू मारिएको प्रान्तीय...

भारतले चिनीमा दिइएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति

भारतले चिनीमा दिइएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति

| सिड्नी, ३० कात्तिक (रासस/एएफपी)  : अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी...

जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु

जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु

| हरारे, ३० कात्तिक (रासस÷ एएफपी) : जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा...

भारतको तटीय क्षेत्रमा सामुद्रिक आँधीबाट एघारको मृत्यु

भारतको तटीय क्षेत्रमा सामुद्रिक आँधीबाट एघारको मृत्यु

| चेन्नाई, भारत, ३० कात्तिक (रासस ÷एएफपी) : भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । हजारौंको सङ्ख्यामा रुखहरु आवासीय...

दक्षिण कोरियाका कुटनीतिज्ञ अमेरिका जाने

दक्षिण कोरियाका कुटनीतिज्ञ अमेरिका जाने

| सोल, दक्षिण कोरिया, ३० कात्तिक (रासस ÷एएनआई) : कोरियाली प्रायःद्वीपको शान्ति र सुरक्षा मामिला सम्बन्धी विशेष प्रतिनिधि ली डो–हून तीन दिने भ्रमणको क्रममा आगामी नोभेम्बर १९ मा संयुक्तराज्य अमेरिका जानुहुने...

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

| प्याराडाइज, संयुक्तराज्य अमेरिका, ३० कात्तिक (रासस÷एएफपी) : अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजी कार्य अझै जारी...

बेलायती मन्त्रीद्वारा राजीनामा

बेलायती मन्त्रीद्वारा राजीनामा

| लण्डन, २९ कात्तिक : ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको...

क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

| प्याराडाइज, अमेरिका, २७ कात्तिक (रासस÷एएफपी)  :  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका...

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते

| कम्पाला, २६ कात्तिक : युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको...