विश्व

क्यारेबियन समुद्रका द्वीपमा भूकम्प

क्यारेबियन समुद्रका द्वीपमा भूकम्प

| बोगोटा, ९ मङ्सिर (रासस/एएफपी) : क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको...

हिटलरकालागि ‘विष चाख्ने’ महिलाको कथा

हिटलरकालागि ‘विष चाख्ने’ महिलाको कथा

| बीबीसी : कल्पना गर्नुस् विभिन्न परिवारले भरिएको एउटा टेवल छ, त्यस नजिकै युवतीहरु बसिरहेका छन् र उनीहरुलाई ज्यादै भोक लागेको छ। तर त्यो खाँदा उनीहरुको मृत्यु हुन सक्छ। तै पनि...

बस दुर्घटनामा १२ को मृत्यु

बस दुर्घटनामा १२ को मृत्यु

| कटाक, उडिसा, ५ मङ्सिर (रासस÷एएनआई) : भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ...

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

| मुम्बई, ५ मङ्सिर (रासस÷एएफपी) : भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ...

बिबाह भएको ४ बर्ष बितिसक्दा पनि बच्चा नभएपछि श्रीमानले श्रीमतीलाई घरको छतबाट खसाली दिए

बिबाह भएको ४ बर्ष बितिसक्दा पनि बच्चा नभएपछि श्रीमानले श्रीमतीलाई घरको छतबाट खसाली दिए

| पिएनपिखबर : भारतको उत्तर प्रदेशको मुरादाबादमा एक बिबाहित जोडीको ४ बर्षसम्म बच्चा नभएपछि पतिले आफ्नो पत्नीलाई घरको छतबाट फालीदिएका छन्। घाइते भएकी महिलालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। आरोपीलाई प्रहरीले...

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

| टोकियो, जापान, ४ मङ्सिर: जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य...

आप्रवासः ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

आप्रवासः ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

| वासिङ्टन, ४ मङ्सिर (रासस/एएफपी)  :  एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश...

आतङ्कवादी योजना बनाएको अभियोगमा तीन जना पक्राउ

आतङ्कवादी योजना बनाएको अभियोगमा तीन जना पक्राउ

| मेलबोर्न, ४ मङ्सिर (रासस/एएफपी) : अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी...

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु

| शिकागो, संयुक्तराज्य अमेरिका, ४ मङ्सिर (रासस÷एएफपी) : अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । उक्त...

बाढी र पहिरोमा परी १७ व्यक्तिको मृत्यु , ३१ घाइते

बाढी र पहिरोमा परी १७ व्यक्तिको मृत्यु , ३१ घाइते

| हनोई, ४ मङ्सिर (रासस÷सिन्ह्वा)  :  भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक अाँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका...