विश्व

काबुलमा अमेरिकी सैनिकको हत्या : नेटो

काबुलमा अमेरिकी सैनिकको हत्या : नेटो

| काबुल, १८ कात्तिक (रासस/एएफपी) : अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ । तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको...

अफगानिस्तानमा १८ लडाकू मारिए

अफगानिस्तानमा १८ लडाकू मारिए

| काबुल, १८ कात्तिक (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् । पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट (आइएस)का लडाकूहरु भएको...

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

| लन्डन, १८ कात्तिक (रासस/एएफपी)  :  संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि...

भ्रष्टचारको अभियोग प्रमाणित नभएपछि साउदी अरेबियाका राजकुमार रिहा

भ्रष्टचारको अभियोग प्रमाणित नभएपछि साउदी अरेबियाका राजकुमार रिहा

| बीबीसी  :  भ्रष्टाचारको आरोप लागेको साउदी राजकुमार मितब बिन अब्दुल्लालाई तीन हप्ता हिरासतमा राखेपछि  रिहा गरिएको हो । कुनै बेला राजगद्दीका दाबेदारका रुपमा हेरिने राजकुमार मितबलाई एक बिलियन डलर भन्दा...

पक्राउ गरिएका साउदी राजकुमार रिहा

पक्राउ गरिएका साउदी राजकुमार रिहा

| बीबीसी : भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ गरिएका एक साउदी राजकुमारलाई रिहा गरिएको खबर प्राप्त भएका छन्। राजकुमार खालिद बिन तलालका आफन्तले उनको स्वागत गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा राखेका...

चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ४० घाईते !

चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ४० घाईते !

| पिएनपिखबर  : चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। त्यस्तै घाईते भएका  ४० व्यक्तिहरुको उपचार भईरहेको छ। यस घटना गांसुको उत्तर-पन्चिमी प्रान्तको हो। जानकारी अनुसार, शनिबार राति हाईवे...

सिरियालीको प्राथमिक उपचारका लागि औषधी पु¥याइयो : राष्ट्रसङ्घ

सिरियालीको प्राथमिक उपचारका लागि औषधी पु¥याइयो : राष्ट्रसङ्घ

| बेरूत, लेबनान, १७ कात्तिक: जोर्डनको सीमा क्षेत्रमा शरणार्थीका रूपमा रहँदै आएका विस्थापित सिरियालीको प्राथमिक उपचारका लागि औषधी पु¥याउन एक टोली सफल भएको राष्ट्रसङ्घले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घ तथा...

‘दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो’

‘दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो’

| जाकार्ता, इन्डोनेसिया, १७ कात्तिक :इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र...

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पाकिस्तानी ‘तालिवान पिता’ को अन्त्येष्टि

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पाकिस्तानी ‘तालिवान पिता’ को अन्त्येष्टि

| पाकिस्तान, १७ कात्तिक :पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी...

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो :इरान

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो :इरान

| तेहरान, १७ कात्तिक: अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको छ...