विश्व

चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

| –दिलीप शर्मा काठमाडौँ, १० असोज : चीन र अमेरिकाले विगत केही समयदेखि समस्याका रूपमा देखिँदै आएको संरक्षणवादी व्यापार नीतिले आर्थिक दृष्टिकोणले विश्वका दुई शक्तिशाली मुलुकले एक आपसमा आरोप प्रत्यारोप गर्दै...

बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

| ब्रसेल्स, १० असोज : बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै...

अफगानिस्तानको दक्षिणी प्रान्तमा एक उम्मेदवारको गोली हानी हत्या

अफगानिस्तानको दक्षिणी प्रान्तमा एक उम्मेदवारको गोली हानी हत्या

| कान्दाहार, अफगानिस्तान, १० असोज  :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताउनुभएको छ । अफगानिस्तानमा हुन लागेको संसदीय...

चीनद्वारा सोलिहलाई बधाई

चीनद्वारा सोलिहलाई बधाई

| बेइजिङ, चीन, १० असोज: मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उहाँलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने...

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

| बेइजिङ, चीन, १० असोज: ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले...

तालिबान आतङ्ककारीको कब्जामा रहेका छ सैनिकको उद्धार

तालिबान आतङ्ककारीको कब्जामा रहेका छ सैनिकको उद्धार

| काबुल, ९ असोज : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ । वार्दाक प्रान्तको जघाटो जिल्लामा अफगान विशेषबलले...

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

| काला–ए–नाउ, अफगानिस्तान, ९ असोज : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको...

वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

| श्रीनगर, भारत, ९ असोज : भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् । मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच...