विश्व

बेलयातमा कोरोना भाइरसविरुद्ध नयाँ खोपको परीक्षण सुरू

बेलयातमा कोरोना भाइरसविरुद्ध नयाँ खोपको परीक्षण सुरू

| एजेन्सी, ११ असार : कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरू भएको छ । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वमा परीक्षण सुरू भएको हो ।...

जोन्सन एन्ड जोन्सन विरुद्ध २ अर्ब डलरको जरिमाना

जोन्सन एन्ड जोन्सन विरुद्ध २ अर्ब डलरको जरिमाना

| काठमाडौं, १० असार : संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिमाना भुक्तानी गर्न...

जर्मनीबाट १० हजार अमेरिकी सैनिक फिर्ता योजना, केही इन्डो-प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

जर्मनीबाट १० हजार अमेरिकी सैनिक फिर्ता योजना, केही इन्डो-प्यासिफिक क्षेत्रमा परिचालनको तयारी

| काठमाडौं, १० असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम जर्मनीबाट फिर्ता हुने १० हजार अमेरिकी सेनाको बन्तोबस्त गर्न अमेरिकी रक्षा मन्त्रालयले समीक्षा गर्न थालेको छ । जर्मनीबाट हटाइने केही...

भारतमा एकैदिन झण्डै १६ हजार कोरोना संक्रमित

भारतमा एकैदिन झण्डै १६ हजार कोरोना संक्रमित

| काठमाडौं, १० असार : भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना संक्रमित भेटिएका...

मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको भूकम्प, ६ जनाको मृत्यु

मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको भूकम्प, ६ जनाको मृत्यु

| काठमाडौं, १० असार : मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका...

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

| काठमाडौं, ९ असार : कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको...

अफगानिस्तानमा वकीलहरुको ह’त्या

अफगानिस्तानमा वकीलहरुको ह’त्या

| काठमाडौं, ९ असार : अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको ह'त्याको भत्र्सना गर्दै उक्त ह'त्या'का'ण्डको छानबिन गर्न आग्रह गरेका छन् । ती वकीलहरु सोमबार...

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

| काठमाडौं, ८ असार : दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार...

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

| काठमाडौं, ८ असार : दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो ।  यसरी दुबई जाने हरेक विदेशी...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब

| काठमाडौं, ७ असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार शुक्रबार उनले...