विश्व

बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

| अबुजा, १५ कात्तिक : सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।...

माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

| कोलम्बो, १५ कात्तिक:माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किनु भएको छ । माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उहाँ बिहीबार स्वदेश फर्किनु भएको हो...

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

| मस्को, रूस, १५ कात्तिक: रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ...

१५ सय जनाको सामूहिक चिहान भेटियो

१५ सय जनाको सामूहिक चिहान भेटियो

| दमास्कस, १४ कात्तिक : सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा...

भारतका १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला

भारतका १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला

| नयाँ दिल्ली, १४ कात्तिक: भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई...

भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

| उलान बटोर, मङ्गोलिया, २४ कात्तिक: आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिनुभएको अधिकारीहरुले जनाएका...

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

| कात्तिक १४, सरदार सरोवर ड्याम, भारत। भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण...

काबुल कारागारनजिक आत्मघाती आक्रमण, सात जनाको मृत्यु

काबुल कारागारनजिक आत्मघाती आक्रमण, सात जनाको मृत्यु

| कार्तिक १४, काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले...

इटालीमा आँधीका कारण दशको मृत्यु

इटालीमा आँधीका कारण दशको मृत्यु

| रोम, इटाली, १३ कात्तिक: इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् । दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका...

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

| लण्डन, १३ कात्तिक:बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको...