| लमही, ९ असोज: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सच्चिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला कार्यसमिति दाङले आज श्रीगाउँमा आयोजना गरेको कार्यक्रममा उहाँले कमीकमजोरीबाट पार्टीलाई मुक्त गरी सबै...