| बाजुरा, ५ असोज: युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ । ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी...