| बनेपा, १७ साउन : बनेपा नगरपालिका ६ मा डेरा गरी बस्दै आएका ध्रुव खरेलका तीन वर्षीय छोरा अभिनव शुक्रबार बिहान पानी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन् । कोठामा बुवालाई...