| एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। उनी मङ्गलबार देखि नियमित स्वास्थ्य जाँच गर्न स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन्। स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज...