उपनिर्वाचन

उपनिर्वाचनमा बदर मत न्यून

उपनिर्वाचनमा बदर मत न्यून

| काठमाडौँ, १९ मङ्सिर: निर्वाचन आयोगका अनुसार यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा विगत निर्वाचनको तुलनामा बदर मत सङ्ख्या न्यून देखिएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक...

उपनिर्वाचन २०७६ : एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

उपनिर्वाचन २०७६ : एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

| पोखरा, १४ मङ्सिर: कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।...

उपनिर्वाचन २०७६ : नेपाली सेनाद्वारा गस्ती

उपनिर्वाचन २०७६ : नेपाली सेनाद्वारा गस्ती

| भीमदत्तनगर, १३ मङ्सिर :शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३...

उपनिर्वाचन २०७६ः कास्की–२ सबैको आँखामा

उपनिर्वाचन २०७६ः कास्की–२ सबैको आँखामा

| चिप्लेढुङ्गा, ११ मङ्सिर : देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद...

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

| भक्तपुर, ११ मङ्सिर: नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताउनुभएको छ । यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं...

भक्तपुरमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

भक्तपुरमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

| भक्तपुर, १० मङ्सिर: मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा जिल्ला...

उपनिर्वाचन २०७६ः सवारी व्यवस्थापन

उपनिर्वाचन २०७६ः सवारी व्यवस्थापन

| काठमाडौँ, ९ मङ्सिर: निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन...

उपनिर्वाचन २०७६ : मतपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

उपनिर्वाचन २०७६ : मतपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

| काठमाडौँ, ८ मङ्सिर : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइसकेको छ । मतपत्र...

उपनिर्वाचनले पार्टीलाई पुनःपुष्टि गर्नेछ : महासचिव पौडेल

उपनिर्वाचनले पार्टीलाई पुनःपुष्टि गर्नेछ : महासचिव पौडेल

| गलकोट, ७ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१...

उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

| चितवन, ५ मङ्सिर : मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ...