| अबुजा, २ फागुन (रासस÷सिन्ह्वा) : नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर...