| रत्ननगर, ५ पुस: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण...