| लहान, १४ साउन : सिरहाको लहानस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले आजदेखि डिएपी मल वितरण शुरु गरेको छ । मलखादको प्रमुख बिक्रेता कृषि सामग्री कम्पनी कार्यालय लहानमा डिएपी मल आभाव रहेका बेला...