| पिएनपिखबर : नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलालेले कुरुरत्ता पुर्व सुनियोजित ढंगले गौहत्या भएको बताएकी छिन्। ''धर्म, सस्कृतिसँग जोडिनुको साथै राष्ट्रिय जनावर रहेको गाईको हत्या हुनु भनेको...