तरकारी

भक्तपुरमा दुर्गा प्रसाईंले खोले तरकारी बजार, ओलीले उद्घाटन गर्ने

भक्तपुरमा दुर्गा प्रसाईंले खोले तरकारी बजार, ओलीले उद्घाटन गर्ने

| काठमाडौँ, १५ चैत : भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी...

मूल्यवृद्धि ४८ प्रतिशतसम्म, तरकारीदेखि गेडागुडीसम्म मूल्यवृद्धि

मूल्यवृद्धि ४८ प्रतिशतसम्म, तरकारीदेखि गेडागुडीसम्म मूल्यवृद्धि

| काठमाडौं, ५ फागुन : खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको...

बिनामापदण्ड तरकारीमा अर्गानिकको डङ्का

बिनामापदण्ड तरकारीमा अर्गानिकको डङ्का

| काठमाडौं, मंसिर ११ : राजधानी काठमाडौंँमा मात्रै होइन, देशका ठूलाठूला सहरमा समेत अर्गानिक तरकारी तथा खाद्यान्न पाइन्छ भनेर थापिएका पसल छ्यापछ्याप्ती भेटिन्छन्। यस्ता पसलमा विशुद्ध अर्गानिक उत्पादन पाइने प्रचार गरिएको...

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

| काठमाडौं, कात्तिक २९: पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको...

माटो विना पानीमा तरकारी खेती, घरको छतमै घना जंगलरी {भिडियो सहित }

माटो विना पानीमा तरकारी खेती, घरको छतमै घना जंगलरी {भिडियो सहित }

| स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३...

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

| काठमाडौं, असोज ११ : चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ...

तरकारी बाली सुकेपछि किसान चिन्तित

तरकारी बाली सुकेपछि किसान चिन्तित

| इनरुवा, ११ भदौ: सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ...

बाढीपछि तरकारीको मूल्यमा वृद्धि

बाढीपछि तरकारीको मूल्यमा वृद्धि

| विराटनगर, ९ साउन : बाढीपछि यहाँ तरकारीको मूल्यमा वृद्धि भएको छ । बजारमा तरकारीको मूल्य एक्कासी बढेपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ । प्रदेश १ को राजधानी विराटनगरमा...

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

| धनगढी, ९ साउन : पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ...

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोज्दै राजमन बुढा

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोज्दै राजमन बुढा

| बलेवा, २९ माघ  :  एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ । विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य...